सुदूरपश्चिममा पाँच सरकार बन्दा कोही दोहोरिएर मन्त्री बने, तर यी ९ माननीयले अवसर नै…
धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्षको अवधिमा पाँच पटक सरकार गठन भएका छन्। राजनीतिक समीकरण फेरबदलसँगै चार जना सांसद मुख्यमन्त्री बनेका छन् भने विभिन्न समयमा ३८ जना सांसदले मन्त्री बन्ने अवसर पाएका छन्। तर, पाँच पटक सरकार फेरबदल हुँदा पनि ९ जना सांसद भने मन्त्री बन्ने अवसरबाट वञ्चित रहेका…